PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

निर्वाचित हुनसाथ प्रधानमन्त्रीमा गगनको दाबी : नेपालले देश हाँक्ने नयाँ चालक खोजेको छ



प्रवीण रानाभाट

निर्वाचित हुनसाथ प्रधानमन्त्रीमा गगनको दाबी : नेपालले देश हाँक्ने नयाँ चालक खोजेको छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचित हुनसाथ आफूले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने बताएका छन्। काठमाडौं ४ बाट निर्वाचिन हुनसाथ गगनले मतदातालाई धन्यवाद दिँदै प्रधानमन्त्रीमा दाबी गर्ने घोषणा गरेका हुन्।

‘नेपालमा स्थिर सरकारमात्र हैन देश हाँक्ने नयाँ चालक खोजेको छ। यो चालक कसैले दिन सक्छ भने त्यो नेपाली कांग्रेसले मात्र दिन सक्छ,’ मतदातालाई धन्यवाद दिँदै गगनले भने, ‘कांग्रेसमा पनि नयाँ नेतृत्वको आवश्यकता छ।‘

प्रधानमन्त्रीमा दाबीका लागि प्रक्रियामा आफू तत्कालै जुट्नेसमेत उनको भनाई थियो। ‘म आजैबाट कांग्रेसको संसदीय दलको निर्वाचनका लागि जुट्छु। देशलाई हाँक्न नयाँ जोशका साथ म लाग्छु’ थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell