PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

गगन विजयी भएपछि काठमाडौं क्षेत्र ४ मा जे देखियो…

गगन विजयी भएपछि काठमाडौं क्षेत्र ४ मा जे देखियो…

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित निकालेसँगै काठमाडौं ४ मा खुसीयाली छाएको छ। निर्वाचन परिणामसँगै काठमाडौं ४ को गठबन्धनले उनलाई स्वागत तथा बधाई दिएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गगनले आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताएका छन्। औपचारिक विजय जुलुस भने भोलिमात्रै गर्ने उनले बताए। गगनको जितपछि बुढानिलकण्ठ मतगणना केन्द्रमा देखिएको दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell