PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

चितवन क्षेत्र नम्बर २ मा रबि लामिछानेले लिए अग्रता



पहिलोपोस्ट

चितवन क्षेत्र नम्बर २ मा रबि लामिछानेले लिए अग्रता

काठमाडौंः चितवन क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन्।

लामिछानेले ४ हजार ७ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत ल्याएका हुन्। तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएका छन्।

चितवनको इच्छाकामना गाउँपालिकाको मतगणना गर्दासम्म रविले अग्रता कायम गर्न सकेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell