
पोखरा : तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल पछि परेका छन्। यसअघि झिनो मतले अग्रता लिएका रामचन्द्रलाई नेपाल कम्युनिस्ट पार्टी एमालेका एकबहादुर रानाले उछिनेका छन्।
९ हजार ७५६ मतगणना हुँदा एकबहादुर राना ३ हजार ३४२ मत ल्याएका छन् भने रामचन्द्र पौडेलले ३ हजर २१० मत प्राप्त गरेका छन्।