PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मकवानपुर-२ मा फेरि महेशले लिए अग्रता, विरोध पछ्याउँदै



पहिलोपोस्ट

मकवानपुर-२ मा फेरि महेशले लिए अग्रता, विरोध पछ्याउँदै

हेटौंडा : मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पछि पार्दै नेकपा एमालेका नेता महेश बर्तौलाले अग्रता लिएका छन्।

सुरुवाती चरणमा बर्तौलाले अग्रता लिएका थिए। पछि नेकपा एकीकृत समाजवादीका खतिवडालाई  खतिवडा लिएका थिए। अहिले पुनः बर्तौला अघि बढेका छन्।

बर्तौलाले ४ हजार ८५४ मत प्राप्त गरे भने खतिवडाले ४ हजार ४४३ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले भने १ हजार १८७ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell