PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

प्रदेश १ का तेह्रथुम र ताप्लेजुङमा मतगणना सुरु



पहिलोपोस्ट

प्रदेश १ का तेह्रथुम र ताप्लेजुङमा मतगणना सुरु

विराटनगर : प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पहाडी क्षेत्रका ताप्लेजुङ र तेह्रथुम जिल्लामा मंगलवार दिउँसो ३.३० देखि मतगणना सुरु भएको छ।

उच्च हिमाली र पहाडी क्षेत्र भएका कारण पैदल मार्ग हुँदै मतपेटिका ल्याउन ढिला भएकाले मतगणना पनि ढिलै सुरु भएको हो।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईका अनुसार दुबै जिल्लामा मङ्गलबार अपराह्न सबै मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell