PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

कमल थापासँग अग्रता बढाउँदै डिना २ हजार ३०३ मतले अगाडि



पहिलोपोस्ट

कमल थापासँग अग्रता बढाउँदै डिना २ हजार ३०३ मतले अगाडि

हेटौंडाः मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को १९ हजार १९४ मतगणना भएको छ। हालसम्म लोकतान्त्रिक वाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन्।

डिनाले ८ हजार १६० मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापाले ५ हजार ८५७ मत पाएका छन्। डिनाले थापालाई २ हजार ३०३ मतले पछि पारेकी छिन्। त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले ३ हजार १२१ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell