PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

एकीकृत समाजवादीका उपमहासचिव खतिवडा उदयपुर २ मा पराजित, एमालेका रायमाझी विजयी



पहिलोपोस्ट

एकीकृत समाजवादीका उपमहासचिव खतिवडा उदयपुर २ मा पराजित, एमालेका रायमाझी विजयी

काठमाडौंः सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडा उदयपुरमा पराजित भएका छन्। उदयपुर २ मा प्रतिनिधि सभामा उम्मेदवार रहेका खतिवडा एमाले उम्मेदवार अम्बरबहादुर रायमाझीसँग पराजित भएका हुन्। 

रायमाझीले १५ हजार २५१ मत पाउँदा खतिवडाले १२ हजार ८९३ मत पाएका छन्। स्वतन्त्रबाट रामकुमार राईले १० हजार ३७९ मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell