PahiloPost

Jun 28, 2024 | १५ असार २०८१

रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित, एमालेका तामाङ पराजित



पहिलोपोस्ट

रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित, एमालेका तामाङ पराजित
फाइल फोटो

काठमाडौंः नेपाली कांग्रेसका मोहन आचार्य रसुवाबाट प्रतिनिध सभा सदस्यमा पुनः चिर्वाचित भएका छन्। नेकपा (एमाले) छोवाङ तेन्जिङ तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन्।

उनी यसअघि पनि रसुवाबाटै निर्वाचित जनप्रतिनिध हुन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आचार्यले १८ हजार २३५ मत पाएका छन्। यस्तै एमालेका तामाङले ८ हजार ६१४ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell