PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काठमाडौं ६(१) मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी



पहिलोपोस्ट

काठमाडौं ६(१) मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी

काठमाडौंः काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश सभातर्फ १ मा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भएकी छिन्। नेकपा (एमाले) का निरेशलाल सिंह महर्जनलाई पराजित गर्दै खड्गी विजयी भएकी हुन्। उनी काठमाडौं महानगरको निवर्तमान उपप्रमुख पनि हुन्। 

खड्गीले ४ हजार ३५६ मत पाएकी छिन्। यस्तै, महर्जनले ३ हजार ९३६ मत पाएका छन्। प्रतिनिधि सभामा भने राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता कायम राखेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell