PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

ललितपुर १ मा कांग्रेसका उदय शम्शेर राणा निर्वाचित



पहिलोपोस्ट

ललितपुर १ मा कांग्रेसका उदय शम्शेर राणा निर्वाचित
फाइल फोटो।

काठमाडौं : ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणा निर्वाचित भएका छन्।

४ हजार ६२६ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज सिलवाललाई पछि पार्दै उनी विजयी भएका हुन्। राणाले २३ हजार ८९२ मत प्राप्त गर्दा सिलवालले १९ हजार २६६ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell