PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बाँके २ मा राप्रपाका धवल शम्शेर निर्वाचित



पहिलोपोस्ट

बाँके २ मा राप्रपाका धवल शम्शेर निर्वाचित
फाइल फोटो।

काठमाडौं : प्रतिनिधिसभा बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शम्शेर जगंबहादुर राणा निर्वाचित भएका छन्।

राणाले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए। यता, नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत ल्याइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell