PahiloPost

Sep 11, 2024 | २६ भदौ २०८१

रुपन्देही ४ (क) मा लोसपाका कन्हैया विजयी 



पहिलोपोस्ट

रुपन्देही ४ (क) मा लोसपाका कन्हैया विजयी 

बुटवल : रुपन्देहीको क्षेत्र नम्बर ४ (क) बाट लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनियाँ विजयी भएका छन्। कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाँले १५ हजार १३७ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ला (बब्लु)ले ९ हजार २५३ मत पाएका छन्। यता, नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell