PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रदेशसभाबाट प्रतिधिसभामा विराजभक्त, जितपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा

प्रदेशसभाबाट प्रतिधिसभामा विराजभक्त, जितपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठ विजयी भए। १० हजार १०५ मत ल्याउँदै श्रेष्ठ निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत ल्याए। श्रेष्ठ यसअघि विकेकशील साझा पार्टीबाट वाग्मती प्रदेशसभा सदस्य थिए।

विजयी भएपछि श्रेष्ठ हाल मतदाताहरुलाई धन्यवाद दिन घरदैलोमा हिँडेका छन्।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell