PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित पक्का



पहिलोपोस्ट

झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित पक्का

काठमाडौं : झापा १ मा कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा जित नजिक पुगेका छन्। ६७ हजार ८३१ मत गनिसक्दा उनको पक्षमा ३३ हजार ३९४ मत परेको छ।

एमालेका अग्नि खरेलले २१ हजार १६ मत पाएका छन्। ८१ हजार ७६४ खसेको मतमा अब १३ हजार ९३३ गन्न बाँकी छ। पछिल्लो अपडेटअनुसार शर्मा र खरेलको मतान्तर १२ हजार ३७८ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell