PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवालले बढाउँदै अग्रता



पहिलोपोस्ट

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवालले बढाउँदै अग्रता

काठमाडौं : भक्तपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले आफ्नो अग्रता कायमै राखेका छन्। १५ हजार ५७२ मत सहित उनी पहिलो स्थानमा छन्।

नेकपा एमालेका नवराज गेलालले भने १० हजार ३४६ मत प्राप्त गरि दोस्रो स्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्काले भने ८ हजार १८५ मत पाएका छन्। सत्ता गठबन्धनका उम्मेदवार सुनिल गोठेले भने ४ हजार १२५ मत ल्याएका छन्।

हाल भक्तपुर नगरपालिकाको मतपेटिका गणना भइरहेको छ। यो क्षेत्र नेमकिपाको गढ हो। त्यसैले पनि यो क्षेत्रबाट लगातार नेमकिपाकै उम्मेदवार विजय हुँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell