PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

गुल्मी-२ मा गोकर्ण विष्ट जित नजिक पुग्दा रामकुमारीले पाइन् कति मत ?



पहिलोपोस्ट

गुल्मी-२ मा गोकर्ण विष्ट जित नजिक पुग्दा रामकुमारीले पाइन् कति मत ?

बुटवल : गुल्मीको क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले १ हजार ७७७ मतसहित अग्रता लिएका छन्।

विष्टले २६ हजार ७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले २५ हजार १५ मत प्राप्त गरेकी छिन्।

हालसम्म मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका, रेशुंगा नगरपालिका र मालिका गाउँपालिकाको १, २, ३, ४, ५, ६ नम्बर वडाको मतगणना सकिएको छ। अब मालिकाको ७ र ८ नम्बर वडाको मत मात्र गणना हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell