PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सिन्धुपाल्चोक २ मा मोहन बस्नेतले बढाए मतान्तर, शेरबहादुर निकै पछि



पहिलोपोस्ट

सिन्धुपाल्चोक २ मा मोहन बस्नेतले बढाए मतान्तर, शेरबहादुर निकै पछि

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसका मोहन बस्नेतले अग्रता बढाएका छन्। गठबन्धनबाट उम्मेद्वार रहेका कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले १४ हजार ७३८ मत पाउँदा एमालेका शेरबहादुर तामाङले ८ हजार ९३३ मत पाएका छन्।

यसअघि एमालेले जितिरहेको यो क्षेत्रमा तामाङ लगातार पछि परेका हुन्। अहिले बस्नेत र तामाङको मतान्तर ५ हजार ८०५ रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell