PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

ताप्लेजुङमा खेलप्रसादलाई झिनो मतले पछि पार्दै एमालेका योगेश भट्टराई निर्वाचित



पहिलोपोस्ट

ताप्लेजुङमा खेलप्रसादलाई झिनो मतले पछि पार्दै एमालेका योगेश भट्टराई निर्वाचित

काठमाडौं : ताप्लेजुङमा एमालेका योगेश भट्टराई निर्वाचित भएका छन्। गठबन्धनबाट कांग्रेसका खेलप्रसाद बुढाक्षेत्रीलाई झिनो मतले पराजित गर्दै उनले दोस्रोपटक संसदको यात्रा तय गरेका हुन्।

योगेशले २१ हजार ९४३ मत पाउँदा कांग्रेसका खेलप्रसादले २१ हजार ७५३ मत पाए। जितको औपचारिक घोषणा भने हुन सकेको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell