PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

एमालेद्वारा गुल्मी-२ 'क्लिन स्वीप', प्रदेशसभा क्षेत्र ‘ख’ बाट एमालेका पन्थी विजयी



पहिलोपोस्ट

एमालेद्वारा गुल्मी-२ 'क्लिन स्वीप', प्रदेशसभा क्षेत्र ‘ख’ बाट एमालेका पन्थी विजयी

बुटवल : प्रदेशसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ ‘ख’ बाट नेकपा एमालेका दिनेश पन्थी विजयी भएका छन्।

पन्थीले १३ हजार ९२९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बुद्धी जिसीले १३ हजार ८१९ मत प्राप्त गरेका छन्। पन्थीले जिसीलाई ११० मतान्तरले पराजित गरेका हुन्।

प्रतिनिधिसभा तर्फ गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी भइसकेका छन्। प्रदेशसभा २ ‘क’ मा पनि एमालेका डिल्लीराज भुसाल विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell