PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बाग्लुङ २ मा माओवादी सचिव पौडेल निर्वाचित



पहिलोपोस्ट

बाग्लुङ २ मा माओवादी सचिव पौडेल निर्वाचित

काठमाडौं : बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन्। लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले नेकपा (एमाले)की मञ्जु चालिसेले पराजित गर्दै जित निकालेका हुन्।

पौडेलले २४ हजार ७७९ मत पाउँदा प्रतिद्वन्द्वी एमालेकी मञ्जुले २० हजार १८० मत प्राप्त गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell