PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मकवानपुर १ (२) मा एमालेका श्रेष्ठ निर्वाचित



पहिलोपोस्ट

मकवानपुर १ (२) मा एमालेका श्रेष्ठ निर्वाचित

हेटौंडाः मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १(२) मा नेकपा (एमाले) का उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन्।

नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्।

एमाले मकवानपुरको अध्यक्षसमेत रहेका श्रेष्ठले १४ हजार २२५ मत पाएका छन्। निकटम् प्रतिस्पर्धी पराजुलीले १३ हजार ३५६ मत पाए। ८६९ मतान्तरले श्रेष्ठ विजयी भएका हुन्।

राप्रपाका उम्मेदवार गुन्जनबहादुर न्यौपानेले १२ हजार ५६६ मत पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell