PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित



पहिलोपोस्ट

गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित

काठमाडौंः गोरखा १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार बजगाईंले एमालेका रामशरण बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

बजगाईंले ३३ हजार ४२८ मत पाएका छन्। बस्नेतले १६ हजार ७८५ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकायले चार हजार ८९२ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell