PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

जितेन्द्र सोनल बारा ४ (२) बाट विजयी



पहिलोपोस्ट

जितेन्द्र सोनल बारा ४ (२) बाट विजयी

वीरगंजः बारा ४ (२) को प्रदेश सभा सदस्यामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जितेन्द्र सोनल विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार सोनल फराकिलो मतान्तरले विजयी भएका हुन्।

सोनलले १३ हजार ५९६ मत पाउँदा जसपा–एमाले गठबन्धनका उम्मेदवार आत्माराम साहले ८ हजार २६९ मत पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell