PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका गर्बुजा निर्वाचित



पहिलोपोस्ट

म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका गर्बुजा निर्वाचित

काठमाडौंः म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा निर्वाचित भएका छन्।

नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ मतान्तरले पराजित गर्दै गर्बजा निर्वाचित भएका हुन्।

गर्बुजाले २४ हजार २१ मत र श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरे। गर्बुजा २०७० र २०७४ मा एमालेका उम्मेदवारसँग पराजित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell