PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका सापकोटा विजयी



पहिलोपोस्ट

सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका सापकोटा विजयी

काठमाडौंः सिन्धुपाल्चोक १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा निर्वाचित भएका छन्। नेकपा (एमाले) का सरेश नेपाललाई ३ हजार ३५४ मतान्तरले पछि पार्दै सापकोटा विजयी भएका हुन्।

सापकोटाले ३० हजार ३७४ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell