PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मकवानपुर २ (१) मा माओवादी केन्द्रकी मुक्तान विजयी



पहिलोपोस्ट

मकवानपुर २ (१) मा माओवादी केन्द्रकी मुक्तान विजयी

हेटौंडाः कवानपुर क्षेत्र नम्बर २ (१) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार कुमारी मुक्तान विजयी भएकी छिन्। 

मुक्तानले नेकपा (एमाले) का उम्मेदवार विष्णु ढकाललाई ३२२ मतले पराजित गरेकी हुन्।

मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार खसेको ४६ हजार ५३ मतमा मुक्तानले १९ हजार ८७३ मत प्राप्त गरेकी छन्। ढकालले १९ मत ५५१ प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell