PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन विजयी



पहिलोपोस्ट

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन विजयी

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन विजयी भएका छन्। उनले नेकपा (एमाले)का उम्मेदवार पूर्ण बुढामगरलाई २५ हजार २२९ मतान्तरले पराजित गरेका हुन्।

पूर्व अर्थमन्त्री रहेका पुनले ४१ हजार ७१४ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका बुढामगरले १६ हजार ४८५ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लीला रावलले २ हजार ५५६ मत पाएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell