PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

काभ्रे २ मा गोकुल बाँस्कोटाले बढाए मतान्तर



पहिलोपोस्ट

काभ्रे २ मा गोकुल बाँस्कोटाले बढाए मतान्तर

काठमाडौं : काभ्रे २ को मतगणना जारी छ। प्रतिनिधि सभा तर्फ कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाई र एमालेका गोकुल बास्कोटाले उछिनपछिन गर्ने क्रम रहेको छ।

बेथानचोकको मतगणनामा कांग्रेसका शिवले अग्रता कायम गरेका थिए। बनेपा पनौति तथा भुम्लु क्षेत्रको मतगणनापछि भने गोकुलले आफ्नो अग्रता बढाएका छन्। हालसम्म प्राप्त परिणामअनुसार एमालेका बास्कोटाले २२ हजार ८१२ मत पाउँदा कांग्रेसका हुमागाईले २१ हजार ७१४ मत पाएका छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६ हजार ४४९ मत पाएका छन्। अहिले गोकुल शिवभन्दा मतानतर एक हजार ९८ मतले अगाडि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell