PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

भक्तपुर-१ मा फेरि बज्यो नेमकिपाको मादल, प्रेम सुवाल ३० हजारभन्दा बढी मतान्तरले निर्वाचित



पहिलोपोस्ट

भक्तपुर-१ मा फेरि बज्यो नेमकिपाको मादल, प्रेम सुवाल ३० हजारभन्दा बढी मतान्तरले निर्वाचित

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रतिनिधिसभा भक्तपुर क्षेत्र नम्बर १ मा जित निकालेका छन्। उनले ४२ हजार ७६१ मत ल्याइ निर्वाचित भएका हुन्।

सुवालले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ३० हजार ७९३ मत बढी ल्याए निर्वाचित भएका हुन्। सुवाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्का र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत पाए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell