PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

धनुषा २ 'ख' मा जसपाका रामअशिष यादव निर्वाचित



पहिलोपोस्ट

धनुषा २ 'ख' मा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम : धनुषा क्षेत्र नं. २ को (ख) मा जनता समाजवादी पार्टीका रामअशिष यादव निर्वाचित भएका छन्। मधेz प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका यादव १० हजार ६१४ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका श्याम कुमार यादवले ९ हजार ५६६ मत ल्याए। यस्तै, नेकपा एमालेका संजीव कुमार सुरजले ९ हजार २०४ मत ल्याए।

यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा रामअशिष नै जितेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell