PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित



पहिलोपोस्ट

सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी निर्वाचित

जनकपुरधाम : सर्लाहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी निर्वाचित भएका छन्।

चौधरी २४ हजार ८३८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत ल्याए।

यस्तै, सो क्षेत्रका निवर्तमान सांसद जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत ल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell