PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बारा २(ख) बाट जसपाका अहिर प्रदेशसभा सदस्यमा विजयी



पहिलोपोस्ट

बारा २(ख) बाट जसपाका अहिर प्रदेशसभा सदस्यमा विजयी

वीरगंज : बारा क्षेत्र नं. २(ख) को प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार बच्चा राउत अहिर निर्वाचित भएका छन्। यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित अहिर यसपटक एक हजार ३६३ मतको मतान्तरले विजयी भएका हुन्।

राउतले १० हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामअयोध्या प्रसाद यादवले ८ हजार ९३९ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell