PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

पूर्वी नवलपरासी १ बाट कांग्रेसका शशांक कोइराला निर्वाचित



पहिलोपोस्ट

पूर्वी नवलपरासी १ बाट कांग्रेसका शशांक कोइराला निर्वाचित

काठमाडौं : कांग्रेसका पूर्व महाममन्त्री डा शशांक कोइराला पूर्वी नवलपरासी १ बाट निर्वाचित भएका छन्। कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell