PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मोरङ ६ (क) मा माओवादीका जीवन आचार्य विजयी



पहिलोपोस्ट

मोरङ ६ (क) मा माओवादीका जीवन आचार्य विजयी

विराटनगर : मोरङको क्षेत्र नम्बर ६ 'क' मा नेकपा माओवादी केन्द्रका जीवन आचार्य विजयी भएका  छन्। नेकपा एमालेका रीता न्यौपानेलाई पराजित गर्दै आचार्य विजयी भएका हुन्।

निर्वाचन कार्यालयका अनुसार आचार्यले १९ हजार ४५४ मत प्राप्त गर्दा न्यौपानेले १७ हजार ५७२ मत प्राप्त गरिन्।

आचार्य २०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रमा प्रदेशसभाका उम्मेदवार थिए। त्यस चुनामा उनलाई नेपाली कांग्रेसका चुमनारायण तवदारले पराजित गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell