PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित



रासस

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित

धादिङ : धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन्। अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५०  मत प्राप्त गरे। दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ। धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell