PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

एमाले त्यागेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह रौतहट ३ बाट निर्वाचित



पहिलोपोस्ट

एमाले त्यागेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह रौतहट ३ बाट निर्वाचित

काठमाडौंः मनोनयनको दिन नेकपा (एमाले) परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह रौतहट ३ बाट निर्वाचित भएका छन्। 

३२ हजार ४३७ मत प्राप्त गर्दै साह निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी ओमप्रकाश जयसवालले २५ हजार २०० मत पाएका छन्। 
साह २०६४ यता लगातार उक्त क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell