PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

विना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तामाङ विजयी



पहिलोपोस्ट

विना मगरलाई पराजित गर्दै कञ्चनपुर १ मा एमालेका तामाङ विजयी

कैलालीः कञ्चनपुर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की विना मगरलाई चार हजार ९११ मतान्तरले पराजित गरेका हुन्।

तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरिन। ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell