PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

कांग्रेस उपसभापति खड्का सुर्खेत १ बाट निर्वाचित



पहिलोपोस्ट

कांग्रेस उपसभापति खड्का सुर्खेत १ बाट निर्वाचित

काठमाडौं : कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ बाट निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार खड्काले ४२ हजार ६०७ मत पाउँदै निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाए। खड्काले शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell