PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

कोमल वलीलाई पराजित गर्दै दाङ १ बाट कांग्रेसका गिरी निर्वाचित



पहिलोपोस्ट

कोमल वलीलाई पराजित गर्दै दाङ १ बाट कांग्रेसका गिरी निर्वाचित

काठमाडौंः दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दिपक गिरी विजयी भएका छन्। नेकपा (एमाले) की कोमल वलीलाई पराजित गर्दै गिरी विजयी भएका हुन्।

गिरीले ३६ हजार ८४२ मत पाएका छन्। वलीले २९ हजार ३२ मत पाइन्।

सात हजार ८१० मतान्तरले गिरी निर्वाचित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell