PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

धनुषा ३ बाट एमालेकी जुली कुमारी महतो निर्वाचित



पहिलोपोस्ट

धनुषा ३ बाट एमालेकी जुली कुमारी महतो निर्वाचित

काठमाडौं : प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)की जुली कुमारी महतो (महासेठ) निर्वाचित भएकी छन्।

महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिल कुमार झालाई पराजित गरेकी हुन्। महतो ३३ हजार ३८८ मत ल्याएर निर्वाचित हुँदा झाले २३ हजार ६८६ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell