PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

इन्ज्युरी समयमा चम्किए इरानी खेलाडी, वेल्समाथि सानदार जित



पहिलोपोस्ट

इन्ज्युरी समयमा चम्किए इरानी खेलाडी, वेल्समाथि सानदार जित

विश्वकप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा वेल्सलाई इरानले पराजित गरेको छ। 

९०  मिनेटसम्म खेलमा दुवै टोलीले गोल गर्न सकेको थिएन। इन्ज्युरी समयमा इरानका खेलाडीहरुले लगातार दुई गोल गरेका हुन्। 

रुउजवेह चेसीले ९८ मिनेटमा र रमिन रजेइनले १०१ मिनेटमा इरानका लागि गोल गरेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell