PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

रुपन्देही–३ मा गृहमन्त्री खाण २ हजार ४ सय ४२ मतले पछाडि



पहिलोपोस्ट

रुपन्देही–३ मा गृहमन्त्री खाण २ हजार ४ सय ४२ मतले पछाडि

बुटवलः रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहराले अग्रता बढाउदै लगेका छन्। मत गणनाको पछिल्लो अपडेट अनुसार बोहोराले ३४ हजार ९४८ मत प्राप्त गरेका छन्।

त्यस्तै गृहमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार बालकृष्ण खाणले ३२ हजार ५०६ मत प्राप्त गरेका छन्। मत गणनाको अन्तिम चरणमा आइपुग्दा बोहोरा खाणभन्दा २ हजार ४४२ मतले अगाडी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell