PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भक्तपुरमा यस्तो देखियो नेमकिपाको विजय र्‍याली र धन्यवाद सभा

भक्तपुरमा यस्तो देखियो नेमकिपाको विजय र्‍याली र धन्यवाद सभा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : भक्तपुर १ मा नेमकिपाले विजय र्‍याली निकालेको छ। नेमकिपाबाट उम्मेदवार रहेका प्रेम सुवाल यस क्षेत्रबाट निर्वाचित भएपछि यस विजय र्‍याली निकालिएको हो। र्‍याली पछि कोणसभामा सुवालले मतदातालाई धन्यवाद दिए।

 निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन ग्रान्ड र्‍याली आयोजना गरिएको नेमकिपाले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell