PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित



पहिलोपोस्ट

राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ मा महिन्द्र राय यादव निर्वाचित

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही २ बाट नेकपा (माओवादी केन्द्र) का महिन्द्र राय यादव निर्वाचित भएका छन्। यादवले २३ हजार ५२९ मत पाएका छन्। 

यस्तै, महतोले २१ हजार ५१८ मत पाएका छन्। नेकपा (एमाले) का राजनारायण साहले १४ हजार ८१९ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell