PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बु विजयी



पहिलोपोस्ट

मोरङ १ बाट कांग्रेसका डिगबहादुर लिम्बु विजयी

काठमाडौंः मोरङ १ बाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बु विजयी भएका छन्। नेकपा (एमाले) का घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बु विजयी भएका हुन्। २०७४ को निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गरेका थिए। 

लिम्बुले २७ हजार २९७ मत पाएका छन्। खतिवडाले २६ हजार ८६७ मत पाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell