PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मातृका यादव धनुषाबाट पराजित, जसपाका कार्की विजयी



पहिलोपोस्ट

मातृका यादव धनुषाबाट पराजित, जसपाका कार्की विजयी

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादव धनुषा १ बाट पराजित भएका छन्। जनता समाजवादी पार्टी नेपालका दीपक कार्कीसँग यादव पराजित भएका हुन्। लगातार जित्दै आएका यादवको संसदीय यात्रामा कार्कीले ब्रेक लगाइदिएका हुन्। 

अन्तिम मतपरिणाम अनुसार कार्कीले २७ हजार ४३१ मत पाएका छन्। यस्तै, यादवले २१ हजार ४८३ मत पाए। जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४६७ मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell