PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

गण्डकीबाट प्रतिनिधिसभा र प्रदेशसभामा कसले कति मत ल्याएर विजयी भए?



पहिलोपोस्ट

गण्डकीबाट प्रतिनिधिसभा र प्रदेशसभामा कसले कति मत ल्याएर विजयी भए?

पोखरा : स्याङ्जाको एक निर्वाचन क्षेत्र बाहेक गण्डकी प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतमरिणम आइसकेको छ। स्याङ्जाको क्षेत्र नं २ मा विवादका कारण अहिलेसम्म मतगणना सुरु भएको छैन। ३६ प्रदेश निर्वाचन क्षेत्र रहेको गण्डकीमा नेपाली कांग्रेसले १६ सिटमा जित निकालेको छ। नेकपा एमालेले १२, नेकपा माओवादी केन्द्रले ५ र एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

यता, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले ९, एमाले ५, माओवादी केन्द्र २ र राष्ट्रिय जनमोर्चाले १ सिटमा जित हासिल गरेको छ। मतगणना गर्न बाँकी रहेको क्षेत्र नं २ स्याङ्जामा एमालेकी पद्मा अर्याल र कांग्रेसका धनराज गुरुङ मैदानमा छन्।

प्रतिनिधिसभामा कसले कति मत ल्याएर जिते ?

कास्की क्षेत्र नं १ : मनबहादुुर गुरुङ (२५ हजार ७०८ ) एमाले

कास्की क्षेत्र नं २ : विद्या भट्टराई (१६ हजार ९९८ ) एमाले

कास्की क्षेत्र नं ३ : दामोदर वैरागी ( २२ हजार ९८० ) एमाले

लमजुुङ : पृथ्वी सुुब्बा गुरुङ (३४ हजार ९६९ ) नेकपा एमाले

पर्वत : पदम गिरी ( २९ हजार ८७२ ) एमाले

मनाङ :  टेक बहादुुर गुुरुङ (२५ सय ७५ ) कांग्रेस

मुस्ताङ :  योगेश गौचन थकाली ( ३ हजार ९९२ ) कांग्रेस

नवलपुर क्षेत्र नं १ : शंशाक कोइराला ( २७ हजार १२७ ) कांग्रेस

नवलपुर क्षेत्र नं २ : विष्णुु कुमारी कार्की ( ३० हजार ५६८ ) कांग्रेस

तनहुँ क्षेत्र नं १ : रामचन्द्र पौडेल (२५ हजार ३१८) कांग्रेस

तनहुँ क्षेत्र नं २ : शंकर भण्डारी (३० हजार ६०४ ) कांग्रेस

स्याङ्जा क्षेत्र नं १ : राजु थापा ( ३१ हजार ९९९) कांग्रेस

स्याङ्जा क्षेत्र नं २ : मतगणना बाँकी

म्याग्दी : खमबहादुर गर्बुुजा  ( २४ हजार २१ ) कांग्रेस

गोरखा क्षेत्र नं १ : राजेन्द्र बजगाईँ (३३ हजार ४२८) नेपाली कांग्रेस

गोरखा क्षेत्र नं २ : पुुष्पकमल  दाहाल (२६हजार १०३ ) माओवादी केन्द्र

बागलुुङ क्षेत्र नं १ : चित्र बहादुर केसी ( २१ हजार ४५१ ) राष्ट्रिय जनमोर्चा

बागलुुङ क्षेत्र नं २ : देवेन्द्र पौडेल ( २४ हजार ७७९ ) माओवादी केन्द्र

 

प्रदेशतर्फ कति मत ल्याउँदै विजयी भए उम्मेदवार ?

बागलुुङ क्षेत्र नं १ क : दिपेन्द्र बहादुर थापा (१३ हजार ८८४ ) कांग्रेस

बागलुुङ क्षेत्र नं १ ख : डिल्लीराम पौडेल (१३ हजार ३२७ ) कांग्रेस

बागलुङ क्षेत्र नं २ क : जितबहादुर शेरचन (१५ हजार १०८) कांग्रेस

बागलुङ क्षेत्र नं २ ख : डोर्ना बहादुुर कुवंर (१२ हजार ४०८ ) कांग्रेस

नवलपुुर क्षेत्र नं १ क :  महेन्द्र धवज ( १५ हजार १३७ ) कांग्रेस

लमजुङ क्षेत्र १ (क) : टकराज गुुरुङ (१८ हजार ५०४ ) कांग्रेस

लमजुुङ १ (ख) : भेषबहादुर पौडेल (१९ हजार ५५७ ) 

मुस्ताङ १ (क) : नम्डुु गुरुङ (१ हजार ४८ ) कांग्रेस

मुुस्ताङ १ (ख) : बिकल शेरचन (२७ सय २३ ) कांग्रेस

मनाङ १ (क) : मुनिन्द्र जंग गुुरुङ (१२ सय ५५ ) कांग्रेस

मनाङ १ (ख) : राजीव गुरुङ (स्वतन्त्र )

स्याङ्जा १ (क) : सिता कुमारी सुन्दास (१४ हजार ६९० ) एमाले

स्याङ्जा १ (ख) : सुदिर कुमार पौडेल (१७ हजार ४४१ ) एमाले

स्याङ्जा २ (क,ख) मा मतगणना हुुन बाँकी ।

कास्की १ (क) : खगराज अधिकारी (१५ हजार ६२३ ) एमाले

कास्की १ (ख) : बेदबहादुुर गुरुङ (१२ हजार ६६१ ) एमाले

कास्की २ (क) : भिमबहादुर कार्की (१० हजार ५३१ ) एमाले

कास्की २ (ख) : विन्दुकुुमार थापा (९हजार २८० ) कांग्रेस

कास्की ३ (क) : गनेशमान गुरुङ (१४ हजार ४७३ ) एमाले

कास्की ३ (ख) : प्रकाश बराल (१२ हजार ३६७ ) कांग्रेस

नवलपुर क्षेत्र नं १ –ख :  रोशन गाहा थापा ( १७ हजार ८२३ ) एमाले

नवलपुुर क्षेत्र नं २ क : पदमा जिसी (१९ हजार ३७८ ) एमाले

नवलपुर क्षेत्र नं २ ख : लक्ष्मण बहादुर पाण्डे ( १८ हजार ८०६) एमाले

पर्वत १ (क) : भक्त बहादुर कुवंर (१६हजार ८२५) एमाले

पर्वत १ (ख) : मित्रलाल बस्याल (१४ हजार १३२ ) एमाले

म्याग्दी १ क : हरिबहादुर भण्डारी (१२ हजार ७४० ) माओवादी केन्द्र

म्याग्दी १ ख : रेशमबहादुर जंगली (९ हजार ४५४ ) माओवादी केन्द्र

तनहुँ १ (क) : अशोकुुमार श्रेष्ठ (१५ हजार ३६७ ) कांग्रेस

तनहुुँ १ (ख) : हरिबहादुुर चुमान (१३ हजार २७१ ) माओवादी

तनहुँ २ (क) : श्यामराज महत (१५ हजार ६६५ ) एमाले

तनहुँ २ (ख) : जित प्रकाश आले मगर (१३ हजार ८६० ) कांग्रेस

गोरखा १ (क) : कृष्णप्रसाद धिताल (१५ हजार ४५७ ) माओवादी

गोरखा १ (ख) : नन्दप्रसाद न्यौपाने ( १६ हजार २६५ ) कांग्रेस

गोरखा २ (क) : फडिन्द्र देवकोटा (१२ हजार ४१८ ) माओवादी

गोरखा २ (ख) : सुरेन्द्रराज पाण्डे (१६ हजार ८८२ ) कांग्रेस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell