PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

धनुषा ४ मा एमालेका महासेठले लिए झिनो अग्रता



पहिलोपोस्ट

धनुषा ४ मा एमालेका महासेठले लिए झिनो अग्रता

काठमाडौंः धनुषा ४ मा नेकपा (एमाले) का रघुवीर महासेठले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन्। 

महासेठले २४ हजार ४८२ मत पाएका छन्। यस्तै, यादवले २४ हजार ४४८ मतका साथ पछ्याइरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell