PahiloPost

Jan 22, 2026 | ९ माघ २०८२

धनुषा ४ मा एमालेका महासेठको १४१ मतको अग्रता



पहिलोपोस्ट

धनुषा ४ मा एमालेका महासेठको १४१ मतको अग्रता

काठमाडौं : धनुषा ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन्। 

महासेठले २५ हजार १७२ मत पाएका छन्। यस्तै, यादवले २५ हजार ३१ मतका साथ पछ्याइरहेका छन्। उनीहरुबिचको मतान्तर १४१ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell